अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *