अर्थ

मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडों । नेपाल राष्ट्र बैंकले मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने प्रक्षेपण गरेको छ । आज साउन ११ गते राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सो सीमा सोभित्र रहने प्रक्षेपण रहेको बताए । यसमा केही जोखिम रहे पनि मुद्रास्फितिको कारकहरूलाई नजर राख्दा उक्त सीमाभित्र रहने प्रक्षेपण गरिएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *