अर्थ

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

काठमाडौँ।आज प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढ्यो ।

साताको पहिलो कारोबार दिन सेसन अवधिमा नेप्से परिसूचक ४.९९ अंकले बढेर २००९.०५ विन्दुमा पुग्यो ।

यो सेसनमा १ हजार ५९० कित्ता शेयर कारोबार हुँदा ९ लाख ८८ हजार ६८ रुपैयाँ बराबरको कारोबार भयो ।

४२ स्टकमध्ये २३ स्टकको मूल्य बढ्दा १६ वटाको मूल्य घट्यो । यस्तै, ३ स्टकको मूल्यमा कुनै परिवर्तन भएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *