अर्थ

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार प्रि–ओपन सेसनमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुगेको छ ।

यस सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *