अर्थ

सत्ता गठबन्धनमा उलटफेर, शेयर बजारमा सर्किट ब्रेक

काठमाडौं। शेयर बजारमा सर्किट ब्रेक लागेको छ । सत्ता गठबन्धन फेरिएर अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्भावनाबारे चर्चा भएपछि शेयर बजारको कारोबार सुरु भएको केही मिनेटमै ७९ अंकको वृद्धि भएर सर्किट ब्रेक लागेको हो ।

योसँगै शेयर बजारमा २० मिनेटका लागि बन्द भएको छ । शेयर बजारमा कारोबार सुरु भएको पहिलो १ घण्टामै ४ अंकले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *