अर्थ

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ। आज प्रिओपन सेसनमा नेप्से सूचक १.०५ अंकले बढ्यो । योसँगै सूचक २००६.८८ विन्दुमा पुग्यो ।

सेसन अवधिमा २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार हुँदा १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

यो सेसनमा कुल ५४ वटा कारोबार भयो । जसमा १५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *