अर्थ

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ ।

यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *