अर्थ

नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनील्ले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई कुैपनि लाभांश वितरण नगर्ने जनाएको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिले लाभांश प्रस्तावबिनै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *