अर्थ

कतिमा काराेबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारकै मूल्यमा छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *