अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले उकालो

काठमाडौ। प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक करिब ३ अंकले वृद्धि भएको छ । नेप्से सुचक २.९७ अंकले बढेर २०२५.८९ विन्दुमा आएको छ ।

यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ३३ कम्पनीको १२ हजार १ सय २१ कित्ता सेयर कारोबार हुदाँ ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार यो सेसनमा कुल २२४ वटा कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *