अर्थ

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडाैं। नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्ने भएकाे छ । बैंकले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे हाे ।

बैंकले २६ लाख २४ हजार ६ ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *