अर्थ

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा पुगेको हो।

यो सेसनमा ३८ स्क्रिप्टको २ हजार ३६७ कित्ता सेयर ६ लाख ५५ हजार ७३३ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा १७ स्क्रिप्टको मूल्य बढ्यो भने १२ को घट्यो। ६ स्क्रिप्टको मूल्य भने यो सेसनमा स्थिर रह्यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *