अर्थ

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *