अर्थ

ललितपुरमा प्रधानमन्त्तीद्धारा स्वास्थ्य बीमाको उद्घाटन

काठमाडौं । ललितपुर महानगरमा सोमबारदेखी स्वास्थ्य बीमा सुरु भएको छ ।

ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु भएको हो । अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *