अर्थ

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं।बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ । सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.२६ अंक घटेको छ।

१७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ ।

जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *