अर्थ

भूकम्प पीडितहरुको उद्धार ,राहतका लागि २५ लाख दिने गोदावरी नगरपालिको निर्णय

काठमाडौं । गोदावरी नगरपालिकाले भूकम्प पीडितहरुको उद्धार ,राहतका लागि २५ लाख दिने निर्णय गरेको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो क्षेति पुगेकाले भूकम्प पीडितहरुको उद्धार ,राहतका लागि गाउँपालिकाले आफनो बिपद व्यवस्थापन कोषबाट रु २५ लाख दिने निर्णय गरेको हो ।
नगरपालिकाले उक्त प्राकृतिक विपतबाट हुन गएको क्षेति प्रति दुःख व्यक्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *