अर्थ

मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज (कात्तिक ७ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४० रुपैयाँ ८८ पैसा र बिक्री दर १४१ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५६ पैसा र बिक्री दर १६२ रुपैयाँ २९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *