अर्थ

नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *