अर्थ

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिपाएकाे छ ।

धितोपत्र बोर्डकाे अनुमतिसँगै अब मिर्मिरे लघुवित्तले १०० अंकित दरका १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गर्नेछ । कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *