अर्थ

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौँ। प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै सूचक २०२३.५२ अंक पुगेको थियो ।

सेसन अवधिमा २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घट्यो ।

उक्त सेयर किनबेचबाट ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *