काठमाडौं।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ । भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ ।
यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५, प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ७०, लौकाको ४०, गाजर लोकल ११०, बन्दा लोकल ४५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, अनारको ४००, जुनारको ३५०, मौसम १५०, भुइँ कटहर १८० । काँक्रो लोकल ७०, नासपाती लोकल ८० रुपैयाँ रहेको छ ।




