अर्थ

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र वैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.७० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७९ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *