अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले घटेको छ ।

यससँगै सूचक २०२९.४२ विन्दुमा रहेको छ । ९ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको ३२ सय ७२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *