अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५२ अंकले बढेको छ । यससँगै सूचक १९९९ विन्दुमा आएको छ । १ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

९ कम्पनीको ४३२ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *