अर्थ

यस्तो छ सोमबार तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार गोलभेँडा ठूला (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) को ९०, गोलभेँडा सानो (टनेल) को ७५ रुपैयाँ रहेको छ ।

यसैगरी आलु रातोको ५८, बन्दा लोकलको ५०, भण्टा लाम्चोको ७०, मकै बोडीको ९०, लौकाको ८०, स्कुसको ५५ रुपैयाँ तोकिएको छ ।

सूची

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *