अर्थ

विमान चार्टर गरेर आएका बंगलादेशका पर्यटकलाई पञ्चेबाजासहित स्वागत

काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ ।

बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो ।

विमान चार्टर गरेर आज आएका १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।

नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफुहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *