अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले घटेको छ ।

यससँगै सूचक २०७९.२४ अंकमा आएको छ । ९ लाख २६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको १७ सय १३ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३९ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *