बैंक/ शेयर

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ। प्रिओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले बढेको छ । योसँगै सूचक २०५१.५६ अंकमा पुगेको छ ।

सेसन अवधिमा २० कम्पनीका २४ सय ७६ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

सेसनमा कुल ९५ वटा कारोबार भयो । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *