कर्पोरेट

बुधबार कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।

यूरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ । त्यसैगरी पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९६ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ११ पैसा र बिक्री दर ८७ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *