अर्थ

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केही समयअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ८१ पृष्ठको मौद्रिक नीति सावर्जनिक गरेका हुन् ।

मौद्रिक नीतिबारेमा निर्णय गर्न आइतबार बिहान राष्ट्र बैैकको सञ्चालक समितिको बैठक बसेको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा देखिएको शिथिलता हटाइ आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने अपेक्षा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *