कर्पोरेट

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ । ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *