बैंक/ शेयर

प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढ्यो

काठमाडौँ। प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । योसँगै सूचक २१६५.७० अंकमा पुगेको छ ।

सेसन अवधिमा २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ । जसमा १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सेनसनमा ३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *