अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ ।

५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० पटक कारोबार भएको छ ।

९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *