कर्पोरेट

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.७४ विन्दुले बढेको छ । यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ । ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *