अर्थ

प्रि-ओपन सेसनमा नेप्से ३.८० अंकले बढ्यो

काठमाडौ। साताको पहिलो दिन आज (आइतबार) सेयर कारोबनरको सुरुवाती चरण (प्र-ओपन सेसन) मा नेप्से सूचक ३.८० अंकले बढेको छ ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सुरुवाती चरणमा झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *