कर्पोरेट

प्रि ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढ्यो

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । योसँगै सूचक २०५४.६२ विन्दुमा पुगेको छ।

यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *