अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ ।

१६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२ कित्ता सेयर कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *