अर्थ

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबि सुुन आज घटेर १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ भने मंगलबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *