कर्पोरेट

नेप्से सूचक ३.२० अंकले बढ्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ ।

यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ । २ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *