कर्पोरेट

प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ । यससँगै नेप्से सूचक २०२०.१५ विन्दुमा पुगेको छ ।७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *