बैंक/ शेयर

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ । यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ । २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *