कर्पोरेट

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस इन्स्याेरेन्सले गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *