अर्थ

आज प्रि-ओपन सेसनमा सेयर कारोबार नै भएन

काठमाडौ । प्रि-ओपन सेसनमा आइतबार सेयर कारोबार नै भएन ।

लगानीकर्ताले आन्दोलन गरी सेयर कारोबार बहिस्कार गरेका छन् ।

यता, सबै ब्रोकर कार्यालयमा तालाबन्द पनि गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *