अर्थ

निजी क्षेत्रको मनोबल उच्च पार्ने खालको बजेट ल्याउँछाैँ – अर्थमन्त्री

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् ।

उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बबताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *