कर्पोरेट

प्रि-ओपन सेसनमा १.८३ नेप्से

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ । यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ ।

३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *