अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ ।

यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ । १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १९ वटा कारोबार भएको हो ।

७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *