बैंक/ शेयर

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं।प्रि ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ । २ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *