अर्थ

सरकारले इन्टरनेटमा गरिने विज्ञापन करको दायरामा ल्याउने

काठमाडौं । सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापन तथा अन्य कारोबारलाई करको दायरमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन् ।

शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा ल्याइने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *