अर्थ

सेयर कारोबार आज बन्द रहने

काठमाडौं । सेयर बजार सोमबार बन्द रहने भएको छ। वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *