अर्थ

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्याे

काठमाडौं। प्रि ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ ।

नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ ।

यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो लागेको र दुइ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *